दफा ३२
अधिकार प्रत्यायोजन
: (१) सभाले यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम बमोजिम आपूmलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार परिषद्लाइ प्रत्यायोजन गर्न सक्नेछ ।
(२) परिषद्ले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफुलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार कुलपति, उपकुलपति वा सचिवलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(३) कुलपतिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आपूmलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार उपकुलपति वा सचिवलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(४) उपकुलपतिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफुलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार सचिवलाई प्रत्यायोजन गर्न सक्नेछ ।